माले
वि. [सं. माल्मी]
- मालाकार बुट्टा भएको; टाटेपाङ्ग्रे; छिरबिरे; झालेमाले (बहर वा गोरु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. माल्मी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)