मावल

ना. [प्रा. माउल< सं. मातृकुल]

  1. मामाको घर; आमाको माइती; मावली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)