मासगेडी

ना.

  1. मासको नदलिएको सिङ्गो गेडा।
  2. सोही गेडाजस्तो, अक्षरका दाहिनातर्फ दिइने सानो थोप्लो; ङ अक्षर चिनाउने शब्द; नाकाथोप्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)