मासु

ना. [सं. मांस]

  1. प्राणीका शरीरमा हुने हाड, नसा र छालादेखि भिन्न रक्त वर्णको नरम पदार्थ; मांस।
  2. फलका बोक्रा र कोयाका बिचमा रहने पदार्थ।
  3. पोसाकमा सिउनीभित्र रहने जगेडा कपडाको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)