मास्टर

ना. [अङ्.]

  1. शिक्षक; अध्यापक; गुरु।
  2. सुजीकारको मानबोधक शब्द।
  3. सङ्गीत, वाद्य आदिका विशेषज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)