माहात्म्य
ना. [सं.]
- महिमा; गुणानुवाद; गुणगान; बखान।
- कुनै इष्ट देव वा दिव्य विभूतिका महत्त्वको वर्णन।
- महिमा, गुण आदिको वर्णन गरिएको ग्रन्थ।
- गौरव; महत्त्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)