माहेश्वर

वि. [सं.]

  1. शिवको पूजा गर्ने; शैव।
  2. महेश्वरसम्बन्धी; महेश्वरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)