मा

ना. [सं.]

  1. धनकी देवी; लक्ष्मी।
  2. 'आमा'-को छोटकरी रूप (सानीमा, ठुलीमा इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)