मिच्छिनु

अ.क्रि.

  1. पाहुनापाछा, केटाकेटी आदिसँग झिजिनु।
  2. लुगाफाटा, गरगहना आदिको लगातार प्रयोगबाट झर्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)