मिटर

ना. [अङ्.]

  1. बिजुली, पानी आदिको गति तथा परिमाण नाप्ने र रेकर्ड गर्ने यन्त्र।
  2. मोटर (ट्याक्सी), टेम्पो, मोटरसाइकल आदिको भाडा आँक्ने यन्त्र।
  3. मेट्रिक प्रणालीअनुसार विस्तार वा लमाइ नाप्ने नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)