मिट बल

  1. भित्रपट्टि कुटेको वा थुङथुङ्याएको मासु राखी बाहिर मैदाको आवरणले ढाकेर बनाइएको पकौडीका छाँटको डल्लो खानेकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)