मिठा चपत

ना.

  1. स्नेहले वा जिस्किएर हल्का तवरले दिइएको चपेटा वा लपटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)