मिठिनु
अ.क्रि. [मिठो+इ+नु]
- अरूले मिठो खानेकुरा खाएको देखेर मुख रसाउनु।
- मिठो लाग्ने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [मिठो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)