मिठो
वि. [प्रा. मिट्ठ< सं. मिष्ट]
- मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर।
- स्वादिलो; स्वादिष्ठ।
- मन पर्ने; प्रिय।
- राम्रो लाग्ने; रमाइलो।
- गुलियो स्वाद।
- मनपर्दो स्वाद।
- स्वादिष्ठ खानेकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)