मिठ्याउनु
स.क्रि.
- मिठो वस्तु खाएर वा चाखेर मुख मिठो पार्नु।
- अरूले खाएको देखेर वा आफूले खान पाउने आशामा मिठो खाने कुराको अनुभव गर्नु; मिठो स्वाद सम्झेर जिभ्रो खेलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)