मितव्यय

ना. [सं.]

  1. आवश्यक काममा मात्रा पुर्‍याएर गरिने खर्च; कम खर्च; किफायत; फारु; फारो; बचाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)