मितव्ययी

वि.

  1. कम खर्च गर्ने; चाहिनेभन्दा बढी खर्च नगर्ने; किफायती; कमखर्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)