मितिनी

ना. [मित+इनी]

  1. आइमाईले मित लगाइएकी आइमाई; स्त्रीमित; मितेनी।
  2. आइमाईकी आइमाई साथी; सँगिनी।
  3. मितकी पत्नी।
  4. पत्नीले मित लगाएकी सखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)