मिथुन
ना. [सं.]
- स्त्रीपुरुषको जोडी; दम्पती; जोईपोइ।
- बाह्र राशिमध्ये तेस्रो राशि।
- समागम; मैथुन; सहवास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)