मिनी स्कर्ट

ना.

  1. स्वास्नीमानिसहरूले लगाउने छोटो लमाइ भएको एक पोसाक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)