मिनेट

ना. [अङ्. मिनिट]

  1. साठी सेकेन्डको समयावधि; एक घण्टाको साठी भागको एक भाग; मिनट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)