मियो
ना. [सं. मेधि]
- दाईँ गर्न खलाका बिचमा बलियो गरी गाडिने लामो खम्बा।
- घर वा परिवारको मूली।
- सङ्घ-संस्थाको प्रमुख व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मेधि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)