मिर्गासन

ना.

  1. सन्ध्यावन्दन आदि पवित्र कार्यमा प्रयोग गरिने मृगका छालाको आसन; मृगासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)