मिलन

ना. [सं.]

  1. सम्मिलित वा सम्मुख हुने काम; भेट; संयोग; मुलाकात।
  2. सम्पर्कमा आउने काम; भेला; बटुलो।
  3. मिश्रण; मिलाइ।
  4. मुकाबिला; सामना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)