मिलन समारोह

ना.

  1. विशेष गरेर विद्यालयहरूमा पुराना र नयाँ विद्यार्थीहरू भेला भई मनोरञ्जनका साथ मनाइने समारोह वा भेटघाटको रमाइलो कार्यक्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)