मिलिक्क

क्रि.वि.

  1. एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क।
  2. आँखा झिम्म पारेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)