मिलित
वि. [सं.]
- एक ठाउँमा राखिएको वा आएको; जोडिएको; संयुक्त।
- मिलेको; मिश्रित।
- उस्तै वस्तु अर्कोमा दबिँदा हुने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)