मिल्काउनु

स.क्रि.

  1. आफल्नु; फ्याँक्नु; फाल्नु।
  2. छोड्नु; त्याग्नु।
  3. हुत्त्याउनु; हुर्र्‍याउनु।
  4. अलपत्र पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)