मिश्रित वन

ना.

  1. जातजातका रुखपात आदि मिश्रत भएको वा छ्यासमिस रूपमा उम्रेको वन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)