मिसी

ना. [फा.]

  1. दाँत माझ्न वा चम्काउनका लागि लगाइने वस्तु; दाँतको शोभाका लागि दाँतका जोर्नीमा लगाइने कालो पालिस; बिरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)