मिस्नु

स.क्रि. [मिश्र+नु]

  1. दुई वा दुईभन्दा धेरै कुरा, वस्तु आदि एक ठाउँमा मिलाउनु; एकत्र गर्नु; जोड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)