मिस्रीकाँढा

ना.

  1. काल्फी मिस्रीलाई पानीमा बेसरी पकाएर तागतका निम्ति बिरामी वा व्रतालुहरूलाई खान दिइने पेय पदार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)