मिस्री

ना.

  1. चिनीलाई पानीमा पकाएर जमाई ढिका पारिएको गुलियो वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)