मीड

ना. [सं.]

  1. एक सुरबाट अर्को स्वरको आवाज निकाल्ने तरिका; रेटेर वा पर्दामा रगेडेर विभिन्न स्वरको आवाज निकाल्ने क्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)