मीलन

ना. [सं.]

  1. बन्द गर्ने काम; चिम्लाइ (आँखा); खुम्चिने काम; खुम्चाइ (फूल आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)