मुकुरिनु
अ.क्रि. [प्रा. मुक्कुरुड+इ+नु]
- उकुसमुकुस हुनु; ठेसमठेस हुनु।
- सानो भाँडामा धेरै अन्न पकाउँदा खाँदिएर पाक्न नसक्नु।
- अररिनु।
- सङ्कीर्ण हुनु।
- असह्य हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. मुक्कुरुड+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)