मुकुर्याइनु
प्रे.क्रि.
- सकी-नसकी धेरै खानु।
- सानो भाँडोमा खाँदिने गरी धेरै अन्न पकाउनु।
- उकुसमुकुस पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)