मुक्काबाजी

ना.

  1. मुक्काले हिर्काउने काम; त्यस्तो झगडा वा कुस्ती; पिटापिट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)