मुक्तछन्द

ना. [सं.]

  1. मात्रा, अनुप्रास, चरण आदिको बन्धन नमानिने केवल गत्यात्मक लयलाई ध्यानमा राखेर लेखिने कविता (ब्ल्याङ्कभर्स)।
  2. रबड-छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)