मुक्तात्मा

वि. [सं.]

  1. मोक्ष प्राप्त गरेको; आसक्तिरहित; जीवनमुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)