मुक्ति

ना. [सं.]

  1. छुटकारा, उन्मोचन; स्वतन्त्रता।
  2. मोक्ष; बारबारको जन्म र मरणबाट आत्माको मोचन।
  3. त्याग; परित्याग।
  4. उद्धार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)