मुखसार

वि. [मुख+सार]

  1. वारेसले झैँ अघि सरी बोल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)