मुखाकृति

ना. [सं.]

  1. मुखको आकृति वा आकार; मुख; चेहरा।
  2. कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्टि देखिने भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)