मुखामुख
[मुख+आ+मुख]
- प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक-अर्कामा हुने मुखको हेराहेर।
- दुई थरीका बिच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो।
- एक अर्काको सामुन्ने; आमुन्नेसामुन्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)