मुखिनी

ना. [मुखिया+नी]

  1. मुखिया दर्जावालकी पत्नी; मुखेनी।
  2. क्षत्रिय आदि जातका स्त्रीलाई आदरपूर्वक गरिने सम्बोधन।
  3. आफैँ मुख्य भएर काम-कुरा गर्ने स्त्री; नाइकिनी; नाइकेनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)