मुखिया
ना. [सं. मुख्य]
- निजामती वा अन्य सेवातर्फको राजपत्रअनङ्कित तृतीय श्रेणीको एक दर्जा वा पद।
- गाउँको तालुकदार वा ठालु।
- छेत्रीलाई सम्बोधन गर्दा प्रयोग गरिने सम्मानसूचक शब्द।
- माझी वा सुनुवार जातिको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)