मुख्य

वि. [सं.]

  1. अरूभन्दा ठुलो वा महत्त्वपूर्ण; प्रधान; मूल।
  2. विशेष; खास।
  3. वर्ग वा समाजको जेठो; प्रमुख (व्यक्ति)।
  4. अगुवा; नेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)