मुगा
ना. [प्रा. मुग्गा सं. मुक्ता]
- न्यानो समुद्रमा रहने एक प्रकारको किरा; मुगा।
- त्यसै किराले तयार पारेको, गहना आदिमा जडिने र औषधीमा उपयोग गरिने एक प्रकारको रातो रत्न।
- नेपालको कोसी अञ्चलअन्तर्गत धनकुटा जिल्लामा पर्ने एक गाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)