मुगिया

ना. [मुगा+इया]

  1. छिपाइद्वारा तयार हुने एक प्रकारको कपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)