मुङ्ग्रे कोदो

ना.

  1. बोट अलि सानो भई बाला ठाडो हुने एक जातको कोदो वा त्यसैको बोट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)